प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्रीमा प्रतिशोधको गन्ध रहेको आराेप लगाए । ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । र, अख्तियारले…