राजनीतिक संयन्त्र खारेज गरे हुन्छ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख नेताहरू बसेर छलफल गरी राजनीतिक संयन्त्र खारेज गर्न सकिने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेसबीच संयन्त्रले समस्या भयो भन्ने लाग्यो भने खारेज गर्न सकिने बताएका हुन् । उनले भने, ‘यदि सत्ता साझेदार दलहरूबीच संयन्त्रको अभ्यास एक हिसाबले समस्या…