काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् । उनले सरकारले आज ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई निकास नदिनेपनि ठोकुवा गरेका छन् । नीति तथा कार्यक्रमबारे संघीय संसद भवन बानेश्वरमा प्रतिक्रिया दिने क्रममा साहले यसले देशलाई…