पाँच वटै अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले पाँच वटै अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराए । सोमबार पनि राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित नभएको भए अध्यादेशहरू निष्क्रिय हुने थिए । संविधानमा सरकारले ल्याएको कुनै पनि अध्यादेश लगत्तैको संघीय संसदको अधिवेशन सुरू भएको दुई महिनाभित्र…