गभर्नर पौडेलविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्त बदर माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ गरी कारण देखाउ आदेश जारी गरेकाे हो । मंगलबार अधिवक्ता अनन्त लुइँटेलसहितले दर्ता गरेको रिटमा गभर्नर डा. पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको…