काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सरकारको कारणले बढेको निशारामा राजावादीहरुले मौका छोपेर फर्किने दिवासपना देखेको बताएकी छन् । शुक्रबार समाजवादी मोर्चाको विरोधसभालाई सम्बोधन गर्दै उनले जनतामाथि शोषण गरेका पूर्वदरबारिया र पञ्चहरुले यो निराशाको मौका छोपेर पुनःस्थापित भइन्छ कि भन्ने दिवासपना देखेकाे बताइन् । उनले एमाले अध्यक्ष केपी ओली सरकारलाई सुध्रिन चेतावनी दिइन्…