शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि शिक्षकहरुले नै कुटपिट गरेका छन । आज (शनिबार) दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् । आपसी मतभेदका कारण १५–२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको…