देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छः शशांक कोइराला

काठमाडौं । कांग्रेसका नेता ड. शशांक कोइरालाले पार्टीका निर्वतमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किंदा धरपकड भए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन । शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा देउवा पनि सहभागी हुने बताएका हुन । देउवा साउन…