पूर्णबहादुरले डाके कांग्रेसका जिल्ला सभापतिहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि बढाएका छन् । पार्टीको आधिकारिक विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा चैत १९ गते बस्ने गरी जिल्ला सभापतिहरूको भेला बोलाएको एक नेताले बताए । त्यसअघि खड्काले चैत १७ र १८ गते १४ औँ महाधिवेशनबाट…