पाकिस्तानी पृथकतावादी समूहले दियाे प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं । पाकिस्तानको पृथकतावादी समूह बलुचिस्तान गणतन्त्रले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएको छ । नेपालमा भएका भनिएका बलुच समुदायको तर्फबाट पनि बधाई दिएर भनिएको छ, ‘साझा सम्मान, सहकार्य र शान्ति तथा विकासका साझा चाहानामा आधारित भएर हाम्रा दुई देशको कूटनीतिक सम्बन्ध स्थापना गर्नमा हामी इच्छुक छौँ ।’ प्रधानमन्त्री वालेन्द्रको विजयले नेपालको भविष्य बलियो बनाएको…