एमाले धनुषा अधिवेशनमा दुई पक्षबीच विवाद बढेपछि कुर्सी तोडफोड

धनुषा । नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनमा दुई पक्षबिचको विवादले तनाव उत्पन्न भएको छ । निर्वाचनका क्रममा धाँधली गरेको भन्दै एक पक्षीय नेताहरू धर्नामा बसेपछि विवाद थप चर्किएको हो । त्यसक्रममा मतपत्र च्यात्ने र कुर्सी तोडफोड गर्नेसम्मको अवस्था आएको प्रतिनिधिहरूले बताएका छन् । एमाले सचिव रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनु पर्ने र मतपत्र…