काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरले हुलाकमार्फत पठाएको छ । महानगर प्रहरी बल राजु पाण्डेले ज्ञानेन्द्र शाहको जरिवाना पत्र आइतबार दिउँसो हुलाकमार्फत पठाएको जानकारी दिए । उनले जरिवानाको पत्र बुझ्न निर्मल निवासले टोलीलाई भित्र जानै नदिएपछि त्यहाँबाट फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको बताए । महानगरले गत…