काठमाडौं । सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिना पार्टीका शीर्ष नेताहरूको बैठक बसेको छ । बैठक पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक बसेको छ । बैठकमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने अनुपस्थित रहेको बताइएको छ । मौसममा खराबी…