मध्यपूर्व क्षेत्रमा फेरि तनाव चर्कियो, होर्मुज जलमार्गमा गोलाबारी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा फेरि तनाव बढ्दै गएको छ । होर्मुज जलमार्गमा गोलाबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार इरानको रिभोलुसनरी गार्डले एउटा तेल ट्याङ्करमा आक्रमण गरेको छ । साथै, एउटा कन्टेनर जहाजमा अज्ञात पक्षबाट आक्रमण भएको छ । जसका कारण जहाजमा क्षति पुगेको छ । केही व्यापारिक जहाजहरूले पनि होर्मुज पार गर्ने…