अर्थसहित संसदका ६ वटा समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका ६ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।  जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । उता, राज्य व्यवस्था तथा सुशासन समितिको…