काँग्रेस पदाधिकारी बैठक दिउँसो १ बजे

काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो।पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको काँग्रेसले जनाएको छ । तदर्थमा रहेका…