नेता कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहेका डा. कोइरालाले बिहीबार बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवम् बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गरेको डा. कोइरालाको निजी सचिवालयले जनाएको छ । कोइराला र क्लेभर्लीबिच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध,…