झापा ५ मा ६५ प्रतिशत मत खस्यो

झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए । झापा ५ यस निर्वाचनको ‘चुनावी इपिसेन्टर’ बनेको छ…