काठमाडौं । प्रतिनिधिसभाकाे पहिलो बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्ने तय छ । अधिवेशनको आरम्भमा दलीय आधारमा सम्बोधन गर्ने परम्परा छ । यस दिन सम्बोधनका निम्ति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २५ मिनेटको…