विदेशका नेपालीले भोट हाल्ने आश मर्‍यो : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमा मतदान गर्न पाउने सम्भावना नरहेको स्पष्ट पारेका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा निर्वाचनको तयारीका विषयमा आयोजित सर्वपक्षीय छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले यस्तो निराशाजनक प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीले दलका नेता, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे…