राप्रपा फुटाउन खोजेको अध्यक्ष लिङ्देन समूहको आरोप

काठमाडौं । पूर्वपञ्चहरुको दल भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।राप्रपाको जारी केन्द्रीय समितिमा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर जबराबीचको विवाद छताछुल्ल भएको हो । शनिबारको बैठकमा राणाले अध्यक्ष लिङदेनको आलोचना गरेकामा विरोध भएको छ । शुक्रबारको बैठकमा राणाले फरक राजनीतिक विचार प्रस्तुत गरेका थिए । उनले अध्यक्ष…