काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौँमा जारी बैठकमा आज पनि नेताहरूले आआफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा ११ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ…