हिजो स्थगित बिपक्षी दलको पत्रकार सम्मेलन आज दिउँसो ३ बजे

काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएपछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने भनिए पनि स्थान भने अझै सार्बजनिक गरिएको छैन् । बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने…