काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १५ गते बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा पार्टीको यसअघि भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, बैठकले गरेका निर्णयहरुको कार्यान्वयन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेको विषयमा पनि बैठकमा छलफल गरिने…