काठमाडौं । नेपाली कांग्रेसले वैशाखमा महाधिवेशन गर्ने नयाँ कार्यतालिकासहित तल्ला निकायमा परिपत्र गरेको छ । विशेष महासिधवेशनेका प्रस्ताव निष्क्रिय भएको र नियमित महाधिवेशन वैशाखमा हुने कार्यतालिकासहित कांग्रेसले परिपत्र गरेको हो । कांग्रेसले गरेको परिपत्रमा फागुन २१ गतेको चुनाव सफल बनाई पार्टीका पक्षमा बहुमत ल्याउनका लागि हरेक क्षेत्रबाट क्रियाशीलता देखाउन अपिल गरेको छ । कांग्रेसको हालै…