प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले १० समितिका सदस्यहरू मनोनयन गरेको हो । सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरूलाई सभाले अनुमोदन गरेको हो । प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय…