काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम न एमालेमा अटाए, न एकीकृत समाजवादी पार्टीमा नै । अन्ततः आफ्नै संगठन विस्तार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् । वामदेव अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने तयारी गरेका छन् । एमालेले र एकीकृत समाजवादी पार्टीले झुक्याएपछि गौतम आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका…