सभापतिविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए । बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ । कास्की जिल्ला अदालतमा रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी,…