नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको बैठकमा जारी छ । संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भइरहेकाे बैठकमा दलका सांसदहरु सहभागी छन् । माघ १८ गतेदेखि संघीय संसद्को बैठक सुरु हुन लागेकाले त्यसको तयारीका लागि आइतबारबाट दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेसले पार्टीभित्र साझा…