समाजवादी मोर्चा हुने भयो सक्रिय, आज कार्यदलको बैठक बस्दै

काठमाडौं । अन्ततः समाजवादी मोर्चा सक्रिय हुने भएको छ । बामपन्थी झुकाव राख्ने  संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउन लागेका हुन् । जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार मोर्चाको कार्यदलको बैठक आज…