वीरेन्द्रनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने भन्दै उनले हल्लाको पछि नलाग्न समेत सबैलाई सचेत गराए । त्यसपछि दुवै दल आ–आफ्नै तरिकाले चुनाव लड्ने उनको भनाइ छ…