काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास२- विष्णु पौडेल – उपप्रधान तथा अर्थ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार…