आजपा रौतहटको भेला सम्पन्न

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहट जिल्ला कमिटीको बैठक मौलापुरमा सम्पन्न भएको छ। केन्द्रीय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो। संगठन विस्तार, संघर्षको समीक्षा र आगामी कार्यक्रमहरूको तयारीमा केन्द्रित उक्त बैठकले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। बैठकले पौष २७ गते वीरगंजमा आयोजना हुने…