काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि गठन बनाइएको संयन्त्रको पहिलो बैठक अहिले बसिरहेको छ । बैठक सिंहदरबारमा रहेको नेकपा एमाले संसदीय दलको कार्यालयमा जारी रहेको छ । बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी छन् । यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति…