एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट सहभागी दुई मन्त्रीहरूले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूको विश्वासको मत रहेको भन्दै उनले मन्त्रीहरूले राजीनामा नदिने बताएका हुन् । एकीकृत समाजवादीबाट सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर…