उपनिर्वाचन : तत्काल मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ हुने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । उपनिर्वाचन भएका…