पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन एमालेकाे आग्रह

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन आग्रह गरेको छ । आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गरेको बैठकपछि एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको…