मोदीको तेस्रो कार्यकालमा को को बन्दै छन् मन्त्री ?

काठमाडौँ । नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि शुरु भएको छ । भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि फोन आएको छ । जसमा चार पूर्व मुख्यमन्त्री राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामीको नाम समावेश छ।  यी बाहेक मोदीको दोस्रो कार्यकालमा मन्त्री रहेका…