बुढानीलकण्ठका खोला किनारका सरकारी जग्गा आजै खाली गरिसक्ने

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा खोला आसपासका सरकारी जग्गा खाली गराउने कार्य सुरु गरिएको छ । वडा नं. १०, ११ र १२ अन्तर्गतका क्षेत्रमा हिजोदेखि अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार कपन गुम्बा आसपास, तेनजिङ चोक, साततले तथा पाथिभरा बस्ती क्षेत्रमा रहेका संरचना हटाएर सरकारी जग्गा खाली गरिएको छ । उक्त…