यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले तत्काल महाधिवेशन नै पार्टीका लागि आत्मसमीक्षा र पुनर्जन्मको अवसर हुने बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा महाधिवेशनको तालिका नै पेस गर्दै महामन्त्री थापाले राष्ट्रिय राजनीतिमा आएको यस्तो उथलपुथलपछि हुन लागेको महाधिवेशनलाई साधारण अधिवेशन जस्तो अब केवल आन्तरिक प्रक्रिया ठान्न नमिल्ने बताएका हुन् । महामन्त्रीको प्रस्ताव र कार्यतालिकाGK082.7.18Download