धरान । प्रधानमन्त्री केपी शर्मा ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा सहभागी हुन सोमबार धरान आउन लागेका छन् । प्रतिष्ठानको कुलपतिसमेत रहेका ओलीले समय नदिँदा दीक्षान्त समारोह हुन सकेको थिएन । प्रधानमन्त्री ओली धरान आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । ओलीको समय नपाएर दीक्षान्त समारोह नहुँदा अध्ययन सकेका डाक्टर र…