प्रधानमन्त्री ओलीले किन बोलाए देउवालाई बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् । कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ । ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन । अरु अरु विषयमा पनि कुरा आइहाल्छ ।’ बालुवाटार स्रोतले भन्यो । छलफलका लागि साढे…