एमालेले बोलायाे सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ । २८ भदौमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । यो बैठकले पार्टीको एकवर्षे कार्ययोजना पारित गर्नेछ । यसअघि बसेको पोलिटब्युरो बैठकमा पार्टीको एकवर्षे वार्षिक कार्ययोजनाबारे छलफल भएको थियो । र पोलिटब्युरो सदस्यहरूले सुझाव दिएका थिए । ती सुझावहरू समेटेर कार्ययोजना पारित गर्ने एजेन्डासहित सचिवालय बैठक बोलाइएको…