न्यायालयले गरेका सबै फैसला कार्यान्वयन गर्न सकिन्न: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायालयले लोकप्रिय बन्नका लागि जे पायो त्यही विषयमा फैसला गर्न नहुने बताएका छन् । ओलीले मुलुकको आर्थिक अवस्थाअनुसार मात्र फैसला कार्यान्वयन गर्न सकिने बताए । शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको कुराकानीमा ओलीले मुलुकको आर्थिक क्षमताका आधारमा मात्र न्यायालयले फैसला गर्नुपर्ने उल्लेख गरे । कर्मचारीको तलब बढाउन समय तोकेर फैसला…