यो बिचौलियाले बनाएको सरकार हो भन्ने पुष्टि भइसक्योः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् । पार्टी सम्बद्ध दोरम्बा शैलुङ गाउँपालिका– काठमाडौँ समन्वय समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरुले राजनीतिक समीकरण फेरेको पछिल्लो…