ठूला दल सरकारमा भएकोले निरङ्कुशता जन्मिने शंका छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका रहेको बताएका छन् । आइतबार सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै कोइरालाले कांग्रेस-एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए । ‘सरकारमा कमीकमजोरी देखिएका खण्डमा आवाज बुलंद गर्नुपर्छ,’ उनले भने, ‘दुई ठूला दल सरकारमा छन्,…