२४ जना सांसदले मातृभाषामा शपथ लिने

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने जानकारी संसद सचिवालयलाई दिएका हुन् । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो । संसदको सूचनाअनुसार शपथ लिन चाहने संसदको…