काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच सहमति भएकै दिन एमाले महासचिव पोखरेलले यस्ताे बताएका हुन् । "भाद्र २३ गते नवयुवाहरूले…