कांग्रेस गगन थापाको नेतृत्वमा सरकारमा जाने

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सभापति शेरबहादुर देउवा थापालाई पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा पठाउन तयार भएका हुन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारमा जान चाहन्थे । थापाको नेतृत्व हुने भएपछि शर्मा पछि हटेको एक नेताले जानकारी दिए । थापाले गृह मन्त्रालय ताकेका थिए ।…