आजबाट एकीकृत समाजवादीको बन्दसत्र

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । कमलादीस्थिति प्रज्ञा भवनमा आइतबारदेखि जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र सुरु हुने तालिका रहेको छ । बन्दसत्रलगत्तै अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको छ । बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन…